डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको मंगलबार विज्ञप्ति निकालेर जानकारी दिएको हाे।

आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर