काेशीमा कार्कीले पाएनन् अन्तरिम आदेश

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग सम्बन्धित विषय पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

बिहीकार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीमा कार्कीको नियुक्ति बदर र आफैँलाई मुख्यमन्त्रीका रूपमा कामकारबाही अगाडि बढाउन दिनुपर्ने माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर