अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिममा थापा नेतृत्वमा कार्यसमिति निर्वाचित

काठमाडाैं । अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलनले नयाँ कार्यसमिति चयन गरेकाे छ ।

२०८१ भाद्र २९ गते कैलाली अत्तरिया उद्घाटन भई असोज १ गते नेतृत्व चयनका लागि भएको चुनावबाट विरबहादुर थापा निर्वाचित भएकाे क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले जानकारी दिए । 
अध्यक्ष 
विरेन्द्र राज विष्ट ११५
विर वहादुर थापा १३१ निर्वाचित 

उपाध्यक्ष 
कैलाश चन्द्र गिरी १५७ निर्वाचित 
तिलक माल १८५ निर्वाचित 
खेमराज साउद ९८
जिवन वि.सी १३८ निर्वाचित 
साजेन्द्र कोली १०४ निर्वाचित 
विनोद चौधरी १०३
लक्ष्मी चौधरी - निर्विरोध निर्वाचित

प्रमुख सचिव 
शिवराज सन्ज्याल १०७
देविजंग सिंह १२८ निर्वाचित 
सचिव 
कमल थापा ९१ निर्वाचित 
मनोज पुन १२३ निर्वाचित 
रोहित जोशी ९८ निर्वाचित
सुरेश भट्ट ८७
प्रकाश आचार्य १३१ निर्वाचित 
प्रेम परियार ७५
तारा भट्ट ७५
लाल बहादुर उखेडा ६४
कोषाध्यक्ष
सुन्दर गौतम - निर्विरोध निर्वाचित

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर