सीईओ दस्तीदार ‘सीईओ अफ द इयर नेपाल’बाट सम्मानित

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‘बैंकिङ सीईओ अफ द इयर नेपाल २०२४’ बाट सम्मानित
भएका छन्।

बेलायतको ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्युले सन् २०२४ का लागि नेपालबाट स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्वाण घोष दस्तीदारलाई सम्मानित गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपालमा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सम्मान पाएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर