प्राधिकरणको बक्यौताबारे लाल आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
काठमाडौं । काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सोमबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेला आयोजना गर्दै मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।
सरकारलाई लामो समय अघि बुझाइएको उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।
आइतबारको मन्त्रिपरिषद् बैठकले सोही प्रतिवेदनअनुसार टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
पूर्णपाठ:
प्रतिकृया दिनुहोस