ईन्स्पेक्टर खनालले ल्याए नयाँ काेसेली 'मन सानो'

काठमाडाैं । गायक पृथ्वी खनाल भोइस अफ नेपाल २ बाट चर्चा बटुल्न सफल गायक हुन् । फरक शैलीमा विभिन्न गित मार्फत पहिचान बनाएका छन् । 

सशस्त्र प्रहरी बलका ईन्स्पेक्टर समेत रहेका उनै गायक  खनालले अर्को नयाँ गित सार्वजनिक गरेका छन् । गितको बोल छ 'मन सानो' । 

पृथ्वी खनालकै शब्द र संगीत , शाहस शाक्यको संगीत संयोजन रहेको गितमा भोइस अफ नेपाल -६ का सेमिफाइनलिस्ट इन्द्रकला राईको आवाज सुन्न सकिन्छ । उनलाई साथ दिएका छन्  दृष्टिबिहिन प्रतिभा बिकास थारुले । 

म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन् भने रोश्नि कार्की  र पृथ्वी खनालले त्यसमा अभिनय गरेका छन् ।

भिडियो हेर्नुसः

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर