माओवादी संसदीय दलको बैठक: बजेटबारे विज्ञसँग अन्तरक्रिया गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले साँसदहरुलाइ सरकारले लयाएकाे बजेटबारे दिशानिर्देश गर्ने भएकाे छ ।

पार्टीकाे अर्थ विभागमा रहेका विज्ञहरुसँग सा‌सदहरुले छलफल गर्न लागेकाे हाे ।

बजेटबारे छलफल गर्न संसदीय दलको बैठक आज (सोमबार) बस्दै छ। सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा मध्याह्न बैठक बस्नेछ ।

बैठकमा सरकारले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटका विषयमा छलफल गरिनेछ। साथै, समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर