सरकारले बढायाे इन्धनको मूल्य, पेट्रोलमा २ रुपैयाँ बढ्याे

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । 

शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलकाे मूल्य भने घटेको छ । 

साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाइएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर