सरकारले ईन्धनको मूल्य घटायो 

काठमाडौं । सरकारले ईन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले आईतबार मध्यरातीदेखि लागु हुनेगरि ईन्धनको मुल्य समायोजन गरेको हो । 
नेपाल आयल निगम लिमिटेडबाट पेट्रोल, डिजेल रमट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा  २ रुपैंया प्रति लिटर घटाई समायोजन गरेको हो ।

मूल्य घटेपछि अब पेट्रोलको १०८ तथा डिजेल र मट्टितेलको ९६।५० प्रति लि कायम भएको छ । हवाई ईन्धन र एल.पि.ग्याँसको मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर