• बिहीबार ११-१५-२०७६/Thursday 02-27-2020/ 10:16 am

मंगलबार सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ । सुन तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मास्टर कि प्रकरणः डिपो प्रमुखमाथि छानबिन सुरु

  • १५ फाल्गुण, २०७६

काठमाडौँ । हवाई इन्धन ढुवानी गर्ने ट्यांकरका मुख्य साँचो (मास्टर कि) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर

रोल्पाको माडीमा बल्यो बिजुली, मन्त्री पुनले गरे उद्घाटन

  • १४ फाल्गुण, २०७६

मानसिंह विक/रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको गृहजिल्ला रोल्पाको माडी क्षेत्रमा पहिलोपटक राष्ट्रिय विद्युत् प्रसारण

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

  • १४ फाल्गुण, २०७६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले औपचारिक रुपमा उम्मेद्वारीको घोषणा गरेका छन् ।  बुधबार काठमाडौंमा