• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 03:27 am

खर्च गर्न नसक्ने रकम तत्काल फिर्ता गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न मन्त्रालयहरुसँग खर्च गर्न नसक्ने बजेट रकम तत्काल फिर्ता आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६ औं बैठकमा अर्थमन्त्रीले यस्तो आग्रह गरेका हुन् । 

अधिकांश मन्त्रीहरु उपस्थित बैठकमा अर्थमन्त्री डा. खतिवडाले खर्च गर्न नसक्ने बजेट फिर्ता गर्न तथा  नतिजा आउने गरी कार्यसम्पादन गर्नसमेत आग्रह गरे । खर्च गर्न नसकेर रकम नै फ्रिज हुने अवस्थाका आयोजनाहरुले खर्च प्रणालीलाई नै प्रभावित पारेको उनको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले अघिल्लो आर्थिक वर्षदेखि नै खर्च गर्न नसक्ने बजेट र आयोजना ओगटेर नबस्न आफूले भन्दै आएको बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एनआरएनए चुनाव : आचार्य नेतृत्वको प्यानल घोषणा

  • २७ असोज, २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि कुल आचार्य समूहले प्यानल घोषणा गरेको छ ।  एनआरएनएको आगामी नेतृत्व सम्हाल्नका लागि

म्युचुअल फण्ड बाहेकका सबै सुचक राताम्मे हुँदा दोहोरो अंकले ओर्लियो नेप्से सुचक

  • २७ असोज, २०७६

काठमाडौं । सोमबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । शुरुवाती समयमा सामान्य सकारात्मक रहेको नेप्से सुचक अन्त्यमा १२ दशमलव ०५ अंकले घटेर

पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम शुरु हुँदै

  • २७ असोज, २०७६

काठमाडौं । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा