• शुक्रबार ११-१६-२०७६/Friday 02-28-2020/ 08:21 pm

घरको छतबाट खसेर एकजनाको मृत्यु

झापा ।  झापाको कमल गाँउपालिका–१ शुक्रबारे टोल बस्ने ५) बर्षीया चन्द्रमाया दर्जीको घरको छतबाट लडेर मृत्यु भएको छ ।
 
हिजो बेलुका दर्जी आफ्नै एक तल्ले घरको छतमा सुत्न गएकोमा राति एक्कासी भुँईमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

 दर्जी के कसरी छतबाट भुँईमा खसेको हो भन्ने बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल शुब्बाले जानकारी दिनएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफ्नो पति हुन भन्दै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अदालतमा मुद्दा दर्ता

  • १६ फाल्गुण, २०७६

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अंश मुद्दा दायर भएको छ । दोलखाकी बालिका खड्काले राई आफ्नो पति भएको भन्दै अंश मुद्दा दायर

निस्दीको नांगो डाडाँमा हरियाली बनाएर पर्यटकीय स्थल बनाइँदै

  • १६ फाल्गुण, २०७६

पाल्पा । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको अर्चलेमा वन माराले ढाकेको क्षेत्रमा अम्लिसो, तेजपात र टिमुरको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । एक वर्ष

तेलको ड्रममाथि काठमा गाडी राखेर कर्णाली तर्दा...

  • १६ फाल्गुण, २०७६

सुर्खेत । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले पालिकामा गाडि पु¥याएका छन् । निकै जोखिमका वावजुत उनले पालिकामा गाडि प्रवेश गराएका