• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 08:06 pm

नेकपा ३ नम्बर प्रदेश : ७३ सदस्यीय सचिवालय गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर प्रदेश कमिटीले ७३ सदस्यीय सचिवालय गठन गरेको छ । बिहीबार  तुल्सिलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बसेको बैठकले उक्त सचिवालय गठन गरेको हो । 

साथै, ३० वटा विभागको प्रमुख र उपप्रमुखको पनि टुंगो लागेको छ । त्यस्तै, नारायण दाहालको संयोजक र आनन्द पोखरेल सचिव हुनेगरी प्रदेश स्तरिय उपनिर्वाचन समिति पनि गठन गरिएको छ । 

बैठकमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, नकेपाका नेता अग्नी प्रसाद सापकोटा, सहइन्चार्जहरु हितबहादुर तामाङ, हितमान शाक्य, काशिनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरणः प्रमुख प्यासी

  • १२ फाल्गुण, २०७६

बिर्तामोड । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले सबैको भावनाको प्रतिनिधित्व हुने गरी  प्रदेशको नामाकरण हुने  बताएका छन् । सोमबार झापाको

पाल्पा महोत्सवमा ४ करोड बढीको कारोबार

  • १२ फाल्गुण, २०७६

पाल्पा । पाल्पा महोत्सवमा ४ करोड भन्दा बढीको कारोबार भएको छ ।  फागुन १ गतेदेखि सुरु भएको महोत्सव ४ करोड बढीको कारेबार गरेर सोमबार सकिएको हो

राज्यमन्त्री झाको राजिनामा एक महिनापछि फिर्ता

  • १२ फाल्गुण, २०७६

जनकपुरधाम । प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ । राजिनामा फिर्ता भएपछि राज्यमन्त्री झाले आजै