प्रियंकालाई सप्राइज दिन निक म्युजिकल टुरबाट विश्राम लिदै

एजेन्सी । निक जोन र प्रियंका चोपडाको २ डिसेम्बर २०१९ मा  विवाह गरेको एक वर्ष पुग्दै छ । यो विावाहको विशेष दिनलाई विशेष बनाउन निक जोनले आफ्नो म्युजिकल टुरबाट केही समय श्रिाम लिने भएका छन् । 

प्रियंकालाई सप्राइज दिन निकले टुरबाट विश्राम लिन लागेको खबर भारतीय मिडियाले दिएको छ । प्रियंकाले केही हप्ता अगाडी मात्र आफ्नो जन्मदिन विशेष रुपमा मनाएकी थिइन् । 

प्रियंका र निकले विवाह गरेको २ डिसेम्बरमा १ वर्ष पुग्दै छ । उनीहरुले राजस्थानको उम्मेद भवनमा भव्य तरीकाले विवाह गरेका थिए भने उनीहरुको विवाह ३ दिनसम्म चलेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर