• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 06:21 am

कैलालीमा लागु औषधसहित दुईजना पक्राउ

कैलाली । कैलालीमा लागु औषधि सहित दुईजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ मेनरोडको वेल्स क्याफे नजिकैबाट २ ग्राम ६८० मिलिग्राम खैरो हिरोइन सहित उनिहरुलाएई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश लखिमपुर, खिरी पलियाका अन्दाजी २४ वर्षका बिबेक गुप्ता र धनगढी उप–महानगरपालिका–३ घरभई हाल कञ्चनपुर पुर्नवास नगरपालिका– ११ बस्ने २९ वर्षीय दिप थापा रहेका छन । उनीहरुलाई पक्राउ गरि कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा प्रधानन्यायाधीशको जोड

  • २४ मङ्सिर, २०७६

बुटवल । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा जोड दिएका छन । उनले आफू नेपाल बार एशोसिएसनको भावना विपरित

गैंडा पार्कको शिलान्यास

  • २४ मङ्सिर, २०७६

चितवन । विश्वमा नै दुर्लभ मानिने एक सिगे गैडा संरक्षण गर्नका लागि चितवनको मेघौलीमा मेघौली गैंडा उद्यान (राइनो पार्क) को आज शिलान्यास गरिएको छ

प्रयाप्त विद्युत उत्पादन भएपछि सौर्य उर्जामा खर्च नगर्ने महानगरको निर्णय

  • २४ मङ्सिर, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले यो वर्षदेखि वैकल्पिक उर्जा अन्तरगत सौर्य बत्तिमा लगानी नगर्ने भएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा