पिपरा गाउपालिकाको अध्यक्षमा नेकपा विजयी 

जनकपुरधाम । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत महोत्तरीको पिपरा गाउपालिकाको अध्यक्ष पदमा नेकपा विजयी भएको छ ।

कडा प्रतिष्पर्धाका वीच नेकपाका उम्मेदवार विक्रम चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी  समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ३८ मत प्राप्त गरेका छन् । त्यस्तै राजपा नेपालको उम्मेदवार रविता कुमारी चौधरीले २ हजार ९ सय ८४ मत प्राप्त गरिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर