• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 06:52 am

पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मुल्य दुई रुपैंयाका दरले वृद्धि भएको छ । नेपाल आयल निगमले भाउ बढाएको हो । निगमले सोमबार विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको जनाएको हो । 

भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । तर हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पूँजीबजारमा उत्साह कायमै, आधा अर्बको कारोबार हुँदा के-के भयो बजारमा

  • २४ मङ्सिर, २०७६

काठमाडौं । पूँजी बजारमा उत्साह कायमै नै छ । जसका कारण मंगलबार पनि नेप्से सुचक बढेसँगै कारोबारमा पनि बढोत्तरी आएको छ ।  साताको पहिलो दिन आइतबार ३

एनआईसी एशिया लघुवित्तले आइपिओ जारी गर्ने

  • २४ मङ्सिर, २०७६

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीको साधारणसभाले आइपिओ बिक्री गर्ने निर्णय गरेको हो

मानव विकास सूचकांकमा नेपाल दुई स्थान माथि उक्लियो

  • २४ मङ्सिर, २०७६

काठमाडौं । मानव विकास सूचकांकमा नेपाल दुई स्थान माथि चढेको छ । संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (यूएनडीपी) ले जारी गरको मानव विकास सूचकांक नेपाल