आयुष्मान खुरानाको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ को ट्रेलर रिलिज

काठमाडौं । हितेश केवल्याको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा समलिंगी पुरुषको कथालाई समेटिएको छ । 

भुषण कुमार, क्रिषण कुमार, आनन्द एल राय र हिमांशु शर्माले फिल्म निर्माण गरेका हुन् । फिल्ममा आयुष्मान खुराना, नेना जी, गजराज आर, जीतु लगायतको मुख्य भूमिका रहेको छ ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर