• शनिबार १२-१५-२०७६/Saturday 03-28-2020/ 02:16 pm

‘इन्डियन आइडल ११’ काे विजेता बने सनी हिन्दुस्तानी

एजेन्सी ।  सनी हिन्दुस्तानी इन्डियन आइडल ११ का विजेता बनेका छन् ।  आइतबार मध्यरातमा उनलाई इन्डियन आइडल घोषणा गरिएको छ । आइतबार आयोजित ग्य्रान्ड फिनालेको संगीतमय कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । 

यसका साथसाथै गत अक्टोबरमा सुरु भएको यो कार्यक्रम यस वर्षका लागि सकिएको छ । यसको फाइनलमा पाँच जना प्रतियोगी पुगेका थिए । चार जनालाई पछाडि पार्दै सनीले यो टाइटल जितेका हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिल्म ‘आरआरआर’ को मोसन पोस्टर सार्वजनिक

  • १५ चैत, २०७६

मुम्बई । फिल्म ‘आरआरआर’ को पूरा नाम, मोसन पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ । दुईजना तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम

टिकटमा विशेष छुटसहित चीनमा शनिबारबाट करिब ८०० हल खुल्ने

  • १५ चैत, २०७६

एजेन्सी । कोरोना भाइरसको कारण ग्रस्त बनेको चीन तंग्रिदैछ ।   विद्यालय , पर्यटकीय स्थल मारर्केटहरु खुल्न थालेका यसैबीच शनिबारबाट शाङ्घाई शहरका २००

लकडाउनमा कविता पढ्न व्यस्त अभिनेता नाजिर हुसेन !

  • १५ चैत, २०७६

काठमाडौं । देश लकडाउन भएको छ  । मानिसहरु घरमै बसेर विभिन्न क्रियाकालापमा सहभागी भैरहेका छन् । यसैबीच अभिनेता नाजिर हुसेन घरमै जिम गर्ने र तौल