‘इन्डियन आइडल ११’ काे विजेता बने सनी हिन्दुस्तानी

एजेन्सी ।  सनी हिन्दुस्तानी इन्डियन आइडल ११ का विजेता बनेका छन् ।  आइतबार मध्यरातमा उनलाई इन्डियन आइडल घोषणा गरिएको छ । आइतबार आयोजित ग्य्रान्ड फिनालेको संगीतमय कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । 

यसका साथसाथै गत अक्टोबरमा सुरु भएको यो कार्यक्रम यस वर्षका लागि सकिएको छ । यसको फाइनलमा पाँच जना प्रतियोगी पुगेका थिए । चार जनालाई पछाडि पार्दै सनीले यो टाइटल जितेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर