मुख्यमन्त्री राउतद्वारा होली पर्वको शुभकामना

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेकाछन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आजजारी विज्ञप्तिमा उनले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गरे । जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको मध्यमिथिला डोला परिक्रममा सहभागी भएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा  मुख्यमन्त्री राउतले विज्ञप्ति मार्फत शुभकामना दिएकाछन्  । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर