सोमबार सुन तोलामा ५ सय बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन तोलामा ५ सयले बढेको छ ।

आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन सोमबार ५ सयले बढेर   प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मुल्य यथावत् रही प्रतितोला ७ सय २० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर