• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 11:19 am

सिदार्थ–शहनाज ‘सिडनाज’ को अण्डरवाटर रोमान्स  म्युजिक भिडियो सार्वजनिक

एजेन्सी । सिदार्थ शुक्ला र शहनाज गिलको फ्यानको पर्खाइ खत्म भएको छ । बिग कोसमा अत्याधिक रुचाइएको यो जोडीको अन्डरवाटर रोमान्स भिडियो सार्वजनिक भएको छ ।  भूला दुंगा नामको यो म्युजिक भिडियोमा सिडनाजको क्यामेस्ट्रि भरपुर देख्न पाइएको छ । 

यो गीतलाई दर्शन रावले गायका हुन् । भिडियो निर्देशन कौशल जोशीले गरेका हुन् । भिडियो कोरियोग्राफी पुनितले गरेका हुन् । गीत रिलिज भएको केही समयमै धेरै  भ्युज पाइने गीतरको रेकड यो गीतले बनाएको छ ।  


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लकडाउनको फाइदा उठाउँदै पोर्न वेबसाइट !

  • २१ चैत, २०७६

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मानिसहरु यतिबेला आफ्नै घरमा बस्न बाध्य भएका छन् । लकडाउन भएसँगै मानिसहरुको दिन कटाउने सजिलो

अभिनेत्री मन्दानीले भनिन् –‘सरकारको गैर जिम्मेवारीले नै भाइरस फैलिएको हो’

  • २१ चैत, २०७६

एजेन्सी । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको कारण विश्वमा महामारी फैलिएको छ । अधिकांह देश लकडाउन भएको छ । यो अवस्थामा मानिसहरु आफ्नो

अमिताभ बच्चनको खबरदारी : ‘कोरोना’ लाई उल्टो हुन नदिनुस्

  • २१ चैत, २०७६

मुम्बई  । लकडाउनको समयमा बलिउड महानायक अमिताभ बच्चनले कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सन्देशमुलक सामाग्री सामाजिक सञ्जाल मार्फत सार्वजनिक