सिदार्थ–शहनाज ‘सिडनाज’ को अण्डरवाटर रोमान्स  म्युजिक भिडियो सार्वजनिक

एजेन्सी । सिदार्थ शुक्ला र शहनाज गिलको फ्यानको पर्खाइ खत्म भएको छ । बिग कोसमा अत्याधिक रुचाइएको यो जोडीको अन्डरवाटर रोमान्स भिडियो सार्वजनिक भएको छ ।  भूला दुंगा नामको यो म्युजिक भिडियोमा सिडनाजको क्यामेस्ट्रि भरपुर देख्न पाइएको छ । 

यो गीतलाई दर्शन रावले गायका हुन् । भिडियो निर्देशन कौशल जोशीले गरेका हुन् । भिडियो कोरियोग्राफी पुनितले गरेका हुन् । गीत रिलिज भएको केही समयमै धेरै  भ्युज पाइने गीतरको रेकड यो गीतले बनाएको छ ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर