• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 01:56 am

छोटो फिल्म ‘कोभिड १९’  युट्युबमा सार्वजनिक 

काठमाडौं । छोटो फिल्म ‘कोभिड १९’ युट्युबमा सार्वजनिक भएको छ । कोरोना भाइरस र यसको कारण जनमानसमा पर्न गएको मनोबैज्ञानिक असर निम्न बर्गीय र बिपन्न परिवारले भोग्न परेको पिडालाई फिल्म मार्फत देखाउने प्रयास गरिएको छ । 

 फिल्ममा नारायण राई प्रपोज राई र दिलमाया बिश्वकर्माको अभिनय रहेको छ । फिल्म रमेश बन गोसाइँले निर्देशन गरेकाछन् । फिल्ममा चेतन सागरको सम्पादन कलर करेक्सन र पार्स्व सङ्गीत रहेको छ । फिल्म लेखक तथा निर्देशक राज बहादुर सानेले गरेका छन् । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चरित्रहत्या भएको भन्दै अश्लील भिडियो बनाउने बिरुद्ध कलाकार संघको उजुरी

  • १३ जेठ, २०७७

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले केही नेपाली अभिनेत्रीहरुको चरित्र हत्या गर्ने मनशायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको

जातीय कारण ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो –धुर्मुस–सुन्तली

  • १३ जेठ, २०७७

काठमाडौं । अन्तरजातिय प्रेम सम्बन्धका कारण जाजरकोटमा हत्या भएका २१ वर्षीय नवराज विक र उनका अन्य दुई साथीको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाही

दोषीलाई कडा भन्दा कडा कारबाही होस् सरकार–पूजा शर्मा 

  • १३ जेठ, २०७७

काठमाडौं । अन्तरजातिय प्रेम सम्बन्धका कारण जाजरकोटमा हत्या भएका २१ वर्षीय नवराज विक र उनका अन्य दुई साथीको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाही