छोटो फिल्म ‘कोभिड १९’  युट्युबमा सार्वजनिक 

काठमाडौं । छोटो फिल्म ‘कोभिड १९’ युट्युबमा सार्वजनिक भएको छ । कोरोना भाइरस र यसको कारण जनमानसमा पर्न गएको मनोबैज्ञानिक असर निम्न बर्गीय र बिपन्न परिवारले भोग्न परेको पिडालाई फिल्म मार्फत देखाउने प्रयास गरिएको छ । 

 फिल्ममा नारायण राई प्रपोज राई र दिलमाया बिश्वकर्माको अभिनय रहेको छ । फिल्म रमेश बन गोसाइँले निर्देशन गरेकाछन् । फिल्ममा चेतन सागरको सम्पादन कलर करेक्सन र पार्स्व सङ्गीत रहेको छ । फिल्म लेखक तथा निर्देशक राज बहादुर सानेले गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर