प्रदेश नं २ मा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रदेश नं २ मा आज (मंगलबार) थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर