• सोमबार ४-२६-२०७७/Monday 08-10-2020/ 02:23 am

बुधबार पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेको हो । 

चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ पुगेको छ। 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

घट्यो सुनको भाउ

  • २५ श्रावण, २०७७

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।  बढेको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको भाउ तोलाको एक लाख दुई

कोभिड–१९ ले ल्याएको चुनौतीमा सहकार्य गर्न अर्थमन्त्री खतिवडाको आग्रह

  • २३ श्रावण, २०७७

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड– १९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

  • २३ श्रावण, २०७७

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ ।  शुक्रबार सुन तोलामा एक हजार र चाँदी ६० रुपैयाँले बढेको हो । बिहीबार एक लाख दुई हजार पाँच