कुलोमा डुबेर दुई वर्षिय बालकको ज्यान गयो

कैलाली । कैलालीमा कुलोमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–१ को मंगलपुरमा कुलोमा बालकको मृत्यु भएको हो। 

घर नजिकको कुलोमा डबेर गम्भीर घाइते बनेका बालक प्रशान्त ओखेडाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर