• शनिबार ६-३-२०७७/Saturday 09-19-2020/ 12:37 pm

सप्तरीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृतक राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी हुन् ।

बिरामी भएपछि गत शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी ६५ वर्षीया महिलाको तत्कालै स्वाब संकलन गरिएको थियो ।  उनको स्वाबको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो ।

स्वाबको रिपोर्ट पोजेटिभ आएको ति महिलालाई सास फेर्न गाह्रो भएपछि विपी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा