• शनिबार ६-३-२०७७/Saturday 09-19-2020/ 10:59 am

सत्ताले मातिएको भन्दै वडाध्यक्ष माथि कुटपिट

सिमकोट। आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका-१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेतारकार्यकर्ताले कुटपपिट गरेका हुन्। 

बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहनुभएका मानबहादुर थापाले हातपात गरेको वडाध्यक्ष थापाले बताए। 

सत्ताले मातिएको भनेर आफूमाथि कुटपिट गरिएको उनले जानकारी दिए। 

पार्टीको औपचारिक बैठकमा बिना कमजोरी सार्वजनिकस्थलमा आफूमाथि हातपात भएको भन्दै वडाध्यक्ष थापाले प्रशासनमा उजुरी दिने बताएका छन्। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा