पाेखरामा काेराेना संक्रमणबाट ८५ वर्षिया बृद्धकाे मृत्यु

काठमाडाैं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर