एसिड पीडितको न्यायको लागि पहल गरेको भन्दै अमिताभ बच्चनले गरे उज्ज्वल थापाको प्रशंसा

काठमाडौं । बलिउड अभिनेताअमिताभ बच्चनले एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको र दोषीलाई कारबाहीको लागि पहल गरेको भन्दै नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत अभिनेता बच्चनले थापालाई बधाई दिएका हुन् । अमिताभले ट्वीटमा लेखेका छन्, ‘एसिड पीडितको लागि तपाईँले गनुएभएको सङ्घर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभइ तपाईँको देश नेपाललाई पनि गौरव महसुस गराएको छ ।’
T 3659 - - Ujjwal Thapa !! well done ex - Sherwoodian .. your hard work on the issue of acid victims, has paid off .. you have not just made Sherwood College proud, but also your country Nepal ..
— Amitabh Bachchan (@SrBachchan) September 14, 2020
Many congratulations .. keep up the good work ..❤️????????????
प्रतिकृया दिनुहोस