बलिउडमा शो बिजनेश पूर्ण रुपमा विषालु छ – कंगना रनावत 

काठमाडौं । अभिनेत्री कंगना रनावत आफ्नो विचार राख्नको लागि माहिर छिन् । कंगनाले सामाजिक सञ्जाल प्रयोग गरेको समयदेखि आजसम्म हरेक विषयमाथि आफ्नो विचार राख्दै आएकी छन् । हालसाले उनको विशेष विषय बलिउड र महाराष्ट्र सरकार रहेको छ । 

नेपोटिजमको कट्टर विरोधी रहेकी कंगनाले एक ट्वीट लेखेकी छन् । जसबाट उनी आफ्नो फ्यानलाई बलिउडको सच्चयाई देखाउँन चाहन्छिन् । ट्वीटमा लेखिएको छ –‘शो बिजनेश पूर्ण रुपमा विषालु छ । यो दुनियााको सत्य हो । क्यामरा तथा उज्यालोले हरेको मानिसको वास्तविक जीवन देखाउँछ । यस आभासीपनको महसुस गर्नको लागि आध्यात्मिक रुपमा निकै बलियो हुनुपर्छ । ’

यो समय कंगना र सीवसेनाको बीचमा निकै विवाद चर्किएको छ ।  सुशान्त सिंह राजपुथको आत्महत्याको विषयलाई लिएर उत्पन्न भएको विवादले निकै आक्रमक रुप लिएको छ । 
 

Show business is absolutely intoxicating, this make believe world of lights and camera is designed to make one live and believe in an alternate reality, a little bubble of their own, it takes a very strong spiritual core to recognise this delusion... pic.twitter.com/sVDGUemaDA

— Kangana Ranaut (@KanganaTeam) September 16, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर