• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 07:40 am

सुपुष्पा भट्ट  र पल शाह अभिनित म्युजिक भिडियो ‘हिँड्दा हिँड्दै’ सार्वजनिक

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्ट  र पल शाह अभिनित म्युजिक भिडियो  ‘हिँड्दा हिँड्दै’ सार्वजनिक  भएको छ । 

भिडियोलाई ‘फाटेको जुत्ता र चपली हाइट ३’ फिल्मका निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । 

गीतलाई सुप्रिया शर्माले गाएकी छन् भने अम्बिका शर्माले शब्द लेखेकी हुन् । संगीत अहिलेका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले दिएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’ को टिजर सार्वजनिक

  • १२ कार्तिक, २०७७

काठमाडौं । निर्देशक एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’को नयाँ टिजर सार्वजनिक भएको छ । फिल्ममा ‘कोमराम भिम’ नामक पात्रको चरित्र झल्काउने टिजर

सुपरहिट फिल्म ‘कुछ कुछ होता हे’ का साइलेन्ट सरदार परजान विवाह गर्दै

  • १२ कार्तिक, २०७७

काठमाडौं ।  सुपरहिट फिल्म ‘कुछ कुछ होता हे’ मा साइलेन्ट सरदार किडको भूमिकामा देखिएका परजान दस्तूर विवाह गर्ने तयारीमा रहेका छन् ।  उनको गत वर्ष

कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेलमाथि ५ करोड ठगी गरेको आरोप !

  • १२ कार्तिक, २०७७

एजेन्सी । कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेल डिसूजामाथि फिल्ममा लगानी गर्ने भन्दै ठगि गरेको आरोप लागेको छ ।  रेमोमाथि लागेको आरोपमा