सुपुष्पा भट्ट  र पल शाह अभिनित म्युजिक भिडियो ‘हिँड्दा हिँड्दै’ सार्वजनिक

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्ट  र पल शाह अभिनित म्युजिक भिडियो  ‘हिँड्दा हिँड्दै’ सार्वजनिक  भएको छ । 

भिडियोलाई ‘फाटेको जुत्ता र चपली हाइट ३’ फिल्मका निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । 

गीतलाई सुप्रिया शर्माले गाएकी छन् भने अम्बिका शर्माले शब्द लेखेकी हुन् । संगीत अहिलेका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर