ड्रग्स केसमा : अभिनेता किशोर अमन शेट्टी पक्राउ

काठमाडौं । अभिनेता सुहान्त सिंहको मृत्युपछि आएको ड्रग्स केसमा  एम डीएमए बेचेको आरोपमा अभिनेता तथा कोरियोग्राफर र डान्सर किशोर अमन शेट्टी पक्राउ परेका छन् ।

मंगलरु शहरका पुलिस आयुक्त विकास कुमारका अनुसार मोटसाइकलमा सवार शेट्टी र अर्का एक व्यक्तिलाई पक्राउ गरिएको हो । उनी माथि थप अनुसन्धान र कारवाहीको लागि प्रयास भइरहेको छ । 

शेट्टीले एबीसीडी फिल्म तथा डान्सिङ रियालीटी सो डान्स इन्डिया डान्समा भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर