• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 08:47 pm

 गायक लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  गायक लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा शनिबार कोरोना पोजिटिभ देखिएको रिजालले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले केही समयदेखि आफूलाई आफ्नो शरीरको तापक्रम बढेको र शरीरमा काप्ने, शरीर दुख्ने जस्ता समस्या देखिएको उल्लेख गरेका छन् । उनले आफूलाई लक्षण देखिनेबित्तिकै क्वारेन्टिनमा बसेको र अहिले आइसोलेसनमा रहेको पनि जनाएका छन् ।

रिजालले अहिले आफ्नो स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै छिटै कोरोना मुक्त भएर फर्किने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिग बोस प्रतियोगी रहेका हिन्दुस्तानी भाऊलाई मातृ शोक !

  • ११ कार्तिक, २०७७

एजेन्सी । हिन्दुसनी भाऊ नामबाट चर्चामा रहेका  विकास पाठकलाई मातृ शोक परेको छ । उनको आमा लामो समयदेखि बिरामी थिए ।  केही दिन अगाडी मात्र उनले आफ्नो

फिल्म ‘अपने –२’  बनाउँदै धर्मेन्द्र साथमा बबी–सनी 

  • ११ कार्तिक, २०७७

एजेन्सी । बलिउडमा देओल परिवारको चर्चा धेरै हुने गरेको छ । अभिनेता धर्मेन्द्र देओलले आफ्नो दुई छोराको साथमा फिल्म बनाउने गरेका छन् ।  सन् २००७ मा

अभिनेता नरेश कनोडियाको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त 

  • ११ कार्तिक, २०७७

एजेन्सी । गुजराती फिल्म अभिनेता नरेश कनोडियाको निधन भएको छ । उनको निधनको खबर अहमबादको युएन मेहता इन्स्ट्यिुट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टले