ओलाङचुङगोलामा ससस्त्र प्रहरीको बिओपी स्थापना

बिराटनगर । सरकारले उत्तरपूर्वी नेपालको ओलाङचुङगोलामा ससस्त्र प्रहरीको आउट बोर्डर पोष्ट बिओपी स्थापना गनेर्रे भएको छ । बुधबार पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले बिओपीको उद्घाटन गरेका हुन् । 

‘पूर्वोत्तर नेपालको उत्तरी सीमा क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ मौवाटार (ओलाङचुङगोला)मा स्थापना हुने आउट बोर्डर पोष्ट (बिओपी)को बुधवार उद्घाटन गरिएको छ । ओलाङ्चुङगोलालाइ अस्थायी मुकाम बनाएर बिओपी उद्घाटन गरिएको हो, मन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव प्रेम गुरागाईले भने, संस्कृति,पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश भट्टराईले बिओपी केन्द्रको बुधवार उद्घाटन गर्नु भएको छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर