• शुक्रबार ७-१४-२०७७/Friday 10-30-2020/ 09:42 pm

रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीका थप एक जना कोरोना  संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।  

कोरोना संक्रमित ति पुरुष रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल अभाव

  • १४ कार्तिक, २०७७

डोटी ।  धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका

गण्डकी प्रदेशमा२६९ सङ्क्रमित थपिए, तीन जनाको मृत्यु

  • १४ कार्तिक, २०७७

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका—१५ का ८१

कर्णालीमा खेलकुद विकाशका लागि पुलको काम गर्ने बस्यालको प्रतिबद्धता 

  • १४ कार्तिक, २०७७

सुर्खेत । कर्णालीबाट पहिलो पटक राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त भएकी चर्चित टेक्वाण्डो खेलाडी नन्दा बस्यालले कर्णालीमा खेलकुल