श्रृष्टी र सुधिर अभिनित ‘माया झ्यालैमा’ गीत सार्वजनिक 

काठमाडौं । गायक बसन्त सापकोटा र गायिका रचना रिमालको स्वरमा  रहेको ‘माया झ्यालैमा’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गीतमा बसन्तकै शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा  श्रृष्टी खड्का र सुधिर श्रेष्ठको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान काश्यपको सम्पादन छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर