काठमाडौं । देशकै बहचर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले एसी खरिदमा निशुल्क जडानको व्यवस्था गरेको छ । अब सि. जी. कम्पनीका कुनैपनि इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा जडान निशुल्क हुने भएको हो ।
सि.जी. ले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गर्दै जडान शुल्क बराबरको रु. २५००÷– छुट गर्ने भएकाे हाे ।
नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरुलाई मध्यनजर गरेर अब देखि सि.जी.काकुनैपनि इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निशुल्क जडान पाउन सक्ने जनाएको छ ।
विजुलीको कम खपत हुने यस्ता एसिहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने बताइएको छ । साथै एसीमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौ क्षेत्र भित्रमा २४ घण्टा भित्रै जडान गरिदिने व्यवस्था पनि गरिएको सिजिले जनाएको छ ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने
काठमाडौं। चन्द्रागिरि हिल्सको साधारण सेयर आइपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छपावाल सुन
प्रतिकृया दिनुहोस