मिया खलिफा लेख्छिन्–‘म उनीहरुको साथमा छु’

काठमाडौं । भारतमा जारी किसान आन्दोलनको बारेमा अन्तराष्ट्रिय कलाकारले पनि चासो देखाउन थालेका छन् । एक तर्फ आन्दोलन दैनिक चर्किरहेको छ भने अर्को तर्फ लामो समयदेखिको किसान र सरकारबीच वार्ता चलिरहेको छ ।

मंगलबार अन्तराष्ट्रिय कलाकारले पनि किसान आन्दोलनको समर्थन जनाउँदै सामाजिक सञ्जालमा पोस्ट सेयर गरेका छन् । सबै भन्दा पहिला अमेरिकन पप गायिका रिहानाले किसान आन्दोलनको समर्थन गर्दै ट्वीट गरेकी थिइन् । साथै यस लिस्टमा मिया खलिफाको नाम पनि जोडिएको छ ।

मियाले लेखेकी छन्– यो सब मानव अधिकार उल्लघंन भइरहेको छ । उनीहरुले कारण बिना नै त्यस आन्दोलनको वरपर इन्टरनेट बन्द गरिएको छ । म उनीहरुको साथ छु । ’

“Paid actors,” huh? Quite the casting director, I hope they’re not overlooked during awards season. I stand with the farmers. #FarmersProtest pic.twitter.com/moONj03tN0

— Mia K. (Adri Stan Account) (@miakhalifa) February 3, 2021
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर