एक कदम अघि बढ्यो प्रियंका–निकको सम्बन्ध !

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनस डेटिङ वर्ल्डका नयाँ जोडी बनेका छन् । केही दिनअघि निक जोनस प्रियंकाको तस्विरमा उनको मुस्कानको तारिफ गर्दै कमेन्ट गरेको भेटिए । 

 

त्यस्तै, प्रियंका चोपडा यस सम्बन्धलाई गम्भिर रुपमा लिएकी छिन् । हालै प्रियंकाले निक जोनसका बुबालाई इन्स्टाग्राममा फलो गरेर यसको ईशारा दिएको छिन् ।

 

इन्टाग्राममा प्रियंकाका दुई करोड चार लाख फलोअर्स छन् । तर, प्रियंका निक जोनसका बुबालाई फलो गर्छिन् । केही दिनअघि प्रियंकाको तस्विरमा निकका भाईले पनि सकारात्मक कमेन्ट गरेका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर