• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रिमियर लिग, ला लिगामा आजको भिडन्त को सँग कति बजे ? 

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल, ला लिगा र सिरिएमा एक÷एक खेलहुदैंछन ।

नेपाली समय अनुसार प्रिमियर लिगमा आज राति पौने १ बजे साउथह्याम्पटन र ब्राइटन भिड्न लागेका छन् । यसैगरी इटालिय सिरिएमा सवा १२ बजे स्पाल र एटलान्टा आमने सामने हुनेछन् ।

ला लिगामा पौने १ बजे जिरोना र सेल्टा डी भिगो आमने सामने हुनेछन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर