• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:23 am

घुस लिएको आरोपमा उपसचिव साह पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई ४० हजार रुपैयाँ घुस लिएको अभियोगमा बिहिबार पक्राउ गरिएको छ । 

विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैैंकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरिएको हो । आरोपी उपसचिव साहको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

८ महिने शिशु हत्याको अभियुक्त पक्राउ

  • ३ कार्तिक, २०७५

इटहरी । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई शनिबार सुनसरीबाट पक्राउ गरेको छ

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

  • ३ कार्तिक, २०७५

लहान । प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २०

टाटासुमो दुर्घटना हुँदा दुईको मृत्यु, ७ घाइते

  • ३ कार्तिक, २०७५

रामेछाप । रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्