• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:23 am

पोखराको फेवातालमा आज ओपन वाटर पौडी हुँदै

पोखरा । पोखराको फेवातालमा आज खुल्ला पौडी हुने प्रतिस्पर्धा हुने भएको छ । पौडीको माध्यमबाट खेल पर्यटनका साथै पौडी खेलको विकास गर्नका लागि खुल्ला पौडी प्रतिस्पर्धा गर्न लागिएको कास्कि पौडी संघले जनाएकोे छ । 

आठ वर्ष देखि हुदै आएको पौडी प्रतिस्पर्धा फेवातालको तालबाराहीमा हुदैछ । पौडी प्रतिस्पर्धामा विदेशी खेलाडी पनि सहभागि हुने संघले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

८ महिने शिशु हत्याको अभियुक्त पक्राउ

  • ३ कार्तिक, २०७५

इटहरी । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई शनिबार सुनसरीबाट पक्राउ गरेको छ

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

  • ३ कार्तिक, २०७५

लहान । प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २०

टाटासुमो दुर्घटना हुँदा दुईको मृत्यु, ७ घाइते

  • ३ कार्तिक, २०७५

रामेछाप । रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्