• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 08:12 am

बजारमा दशैँ किन्नेको भिड (फोटो फिचर )

काठमाडौं । दशैँको रौनक सुरु भइसकेको छ । दशैँका लागि नयाँ नोट साट्ने देखि नयाँ लुगा किन्ने, खसी किन्ने अनि नयाँ नयाँ सामान किन्नेको अहिले साना ठूला सबै खालका बजारमा भिड लागेको छ । काठमाडौंको असन, इन्द्रचोक, न्युरोड होस वा बानेश्वर, कोटेश्वर, मंगलबजार सबैतिर दशैँ किन्नेको भिड देख्न सकिन्छ । वर्षमा एक पटक आउने चाड दशैँमा नयाँ लुगा लगाउने, मिठो परिकार खाने, घरका लागि नयाँ सामान जोह गर्ने गरिन्छ । यो बेला सक्नेले ठूलै पसलमा महंगो पैसा तिरेर सामान खरिद गर्छन नसक्नेले फुटपाथ वा साना पलसलमै । साथी दिपेन्द्र ढुंगानाको क्यामराले शहरका मुख्य बजारहरुमा दशैँ किन्नेको भिडलाई पछ्याएको छ । 
 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दशैँ नमनाउने खोकनाबासी यसरी रमाए सिकाली जात्रामा (फोटो फिचर)

  • २९ असोज, २०७५

ललितपुर । दशैँको स्वागत गर्न अधिकांश नेपालीहरु व्यस्त छन् । तर ललितपुरको खोकनाका बासिन्दा भने सिकाली जात्रामा रमाइरहेका छन् । दसैंको घटस्थापनादेखि

चंगाको रौनकतामा रम्दै बालबालिका (फोटोफिचर)

  • २७ असोज, २०७५

काठमाडौं । दसैँ लागेसँगै साना बालबालिकामा छुट्टै रौनकता छाएको छ । उनीहरुले घरको छत या डाँडाबाट चंगा उडाएर रमाउने गर्छन् ।  पहिले पहिले गाउँघरमा

भारी बाेकेर दसैँ खर्च जोहो गर्दै कामदार (फोटोफिचर)

  • २५ असोज, २०७५

काठमाडौं । नेपालीको महान चाड वडा दसैँ घर–घरमा भित्रिसकेको छ । सबैजना यतिखेर दसैँको तयारीमा जुटिरहेका छन् ।  हुने खानेदेखि हुँदा खानेसम्मलाई