बडादसैंको टीका जमरा थाप्दै कलाकार (फोटोफिचर)
(निर्देशक तथा अभिनेत्री दिपाश्री निरौँला)
काठमाडौं । आज आश्विन शुक्ल दशमी, नेपालीहरुको महान् चाड बडादसैंको खुशी र उमङ्ग सबैतिर छाइरहँको छ । श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइन्छ । यसै अवसरमा नेपाली कलाकारले पनि आफ्ना मान्यजनबाट टीका जमरा थापे । तस्विरमा हेर्नुहोस् अभिनेत्री साम्राज्ञी आर.एल शाहदेखि हालकी चर्चित गायिका मेलिना राईसम्म ।
सिताराम कट्टेल - कुञ्जना घिमिरे परिवारसँग
अभिनेत्री श्वेता खड्का
अभिनेत्री रिचा शर्मा
आयुष्मान देशराज श्रेष्ठ
प्रियंका कार्की
सलोन बस्नेत
साम्राज्ञी आर.एल शाह
गायिका मेलिना राई
पूर्व मिस नेपाल माल्भिका सुब्बा
तस्विरः कलाकारको फेसबुक तथा इन्स्टाग्रामबाट
प्रतिकृया दिनुहोस