• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:04 pm

नेकपाको चियापान तथा शूभकामना कार्यक्रम भव्यताको साथ समपन्न

प्रधान मन्त्री केपी शर्मा ओली भने स्वास्थ्य स्थिति कम्जोरीको कारण उपस्थिति हुन सकेनन

काठमाडौ । विजयादशाी ,दीपावली ,नेपाल सम्बतस ,छठ लगायतको चार्डको अवसरमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले शनिबार राजधानीको भृकुटीमण्डप बगैँचामा चियापान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रतिपक्ष दलका नेताहरु शेरबहादुर देउजा लगायतका सर्वसाधरणको पनि बाक्लो उपस्थिति रहेको थियो भने प्रधान मन्त्री केपी शर्मा ओली भने स्वास्थ्य स्थिति कम्जोरीको कारण उपस्थिति हुन सकेनन । राज्यका सबै पक्ष,संबैधानिक निकाय,राजनीतिक दल,नागरिक समाज,कूटीितिक क्षेत्र तथा विकासका साझेदार पक्षवीचका एकता र आपसी विश्वासका अभिबृद्धि गर्ने उद्धेश्यका साथ चियापान कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न (फोटो फिचर)

  • २८ कार्तिक, २०७५

काठमाडौं । उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको

छठको विशेष दिन अस्ताउँदो सुर्यको पुजा गरिदै (फोटो फिचर)

  • २७ कार्तिक, २०७५

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने

काठमाडौंमा पनि छठ पर्वको तयारी (फोटोफिचर)

  • २६ कार्तिक, २०७५

काठमाडौं । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वका लागि काठमाण्डौंका खोला किनारा सजाउने काम धमाधम भैरहेको छ । पुजाका