• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:45 pm

भाइरल जोडीको ‘फर्क परदेशी’ (भिडियोसहित)

 काठमाडौं । केही समय अगाडी देखि युटुब मार्फत भाइरल भएका जोडी बखत र प्रतिभाको यो भन्दा अगाडी तिहारको गीत आइसकेको छ त्यो लगतै बखत बिष्ट र प्रतिभा विष्ट अभिनित म्यूजिक भिडीयो ‘फर्क परदेशी’ सार्वजनिक भएको छ । गीतमा कर्ण राज गिरी र प्रतिभा विष्टको स्वर रहेको छ । बखत विष्टको शब्द रहेको गीतमा विनय केटुको संगीत रहेको छ ।

म्युजिक भिडीयोमा राजेश राईको छायांकन तथा मनिष कार्कीको सम्पादन रहेको छ । नविन पन्तको निर्देशन रहेको भिडीयोमा कर्ण राज गिरी,  बखत बिष्ट र प्रतिभा विष्टको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘भिलेन’ को ‘च्यानाकुटी झ्याइ झ्याई’ रिलिज (भिडियोसहित)

  • २९ कार्तिक, २०७५

काठमाडौं । नायक निखिल उप्रेतीले अभिनय गरेको नेपाली चलचित्र ‘भिलेन’ को पहिलो गीत ‘च्यानाकुटी झ्याइ झ्याई’ रिलिज भएको छ ।  आगामी पुस २७ गतेलाई

वैवाहिक सम्बन्धमा गाँसिए रणवीर र दिपीका 

  • २९ कार्तिक, २०७५

एजेन्सी ।  बलिउडमा सर्वाधिक रुचाइएको कलाकार जोडी अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण वैवाहिक संवन्धमा गाँसिएका छन । उनीहरुले नितान्त

दीपिका-रणवीरको विवाह आज, शाहरुख र भन्साली इटाली जाँदै

  • २८ कार्तिक, २०७५

एजेन्सी । सर्वाधिक रुचाइएको जोडी बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आज विवाह बन्धनमा बाधिँदैछन् । नितान्त पारिवारिक तथा केही