• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

जोकोभिच पुगे एटिपी फाइनल्सको सेमिफाइनलमा

एजेन्सी । विश्व नम्बर १ नोभाक जोकोभिच एटिपी फाइनल्सको सेमिफाइनल प्रवेश गरेका छन् ।

जर्मन अलेक्जेन्डर वेरेभलाई ६–४ र ६–१ को सेटमा हराउँदै जोकोभिच एटिपी फाइनल्सको सेमिफाइनल पुग्ने पहिलो खेलाडि बने । प्रतियोगिता त्यति रोमाञ्चक नभएपनि जित महत्वपूर्ण रहेको जित पछि जोकोभिचले प्रतिक्रिया दिए ।

सन् २०१६ मा फ्रेन्च ओपन जितेपछि जोकोभिच एकसमय गुमनाम जस्तै भएका थिए । तर एटिपी फाइनल्समा पाएको सफलतालाई उनको पुनरागमनको रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर