• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

प्रधानन्यायाधीश राणाले ९ वटा मुद्दाको पेशी तोके

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज बुधवार ९ वटा मुद्दाको पेशी तोकेका छन् । राणाको निर्देशनमा सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको हो । प्रधानन्यायाधीश राणाले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन् । पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित छन् । प्रधानन्यायाधीश राणाले आज आफ्नो इजलास तोकेका छैनन् । प्रधानन्यायाधीश राणासँग इजलास शेयर गर्न नसकिने भनेर न्यायाधीशहरूले अडान कायम राखेकाले राणाा आफू बाहेकको इजलास तोकेका छन् ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर