यामाहा फसिनो जित्ने भाग्यशाली विजेता बने श्रेष्ठ

काठमाडौं । दशैं तिहारको अवसर पारेर सेल्सबेरीले यामाहासंगको सहकार्यमा एक महिने अफर आयोजना भाग्यसाली विजेता प्रजेश लाल श्रेष्ठ बनेका छन् । 
सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो ।

टीभी, फ्रिज, वाशिङ्ग मेशिन वा ओभनको खरिदमा यामाहा फसिनो १२५ जित्ने अवसर भएको यस अभियानको बिजेता छनौट सेल्सबेरीको प्रधान कार्यालय, सातदोबाटोमा एक समारोहकाबीच गरिएको थियो । 

उक्त योजनाको भाग्यशाली विजेताकोे घोषणा सेल्सबेरीका सिओओ रमेश कार्की , पोखरा प्रदेसका प्रबन्धक, दयाल गिरी, यामाहाकी मार्केटिंग म्यानेजर बिबेचना श्रेष्ठ र ब्रान्ड अफिसर भारती आचार्यको उपस्तिथिमा गरिएको थियो  । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर